Complete Financial SolutionBFL ServicesFinancial ReportsPhoto GalleryBFL Team

Home  =================================================================

Butwal Finance Limited.

  News Item
सवारीसाधन कर्जा जरुरी सूचना
2066.05.23

नेपाल सरकारको आ.व. २०६६/०६७ को बजेट बक्तव्य तथा बीमा समितिको निर्ण्र्ााबमोजिम २०६६ साल भाद्र १ गते देखि प्रत्येक सवारी साधनको लागि तेश्रो पक्ष बीमा (Third Party Insurance) गर्नुपर्ने अनिवार्य व्यवस्था गरे अनुसार यस वित्तीय संस्थाबाट हायर पर्चेज कर्जा शर्ीष्ाक अर्न्तर्गत गाडी, मोटरसाइकल जस्ता सवारीसाधन उपभोग गरिरहनुभएका हाम्रा सबै ग्राहक -ऋणी) महानुभावहरुले -कर्जा चुक्ता गरिसकेको अवस्थामा उपरोक्त सवारीसाधन सम्बन्धित ऋणीको नाममा नामसारी गरि नसकेका सबैले) यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो सवारी साधनको हाल कायम रहेको बीमालेखमा तेश्रो पक्ष बीमा थप गरी संशोधित बीमालेखको सक्कलप्रति र प्रिमियम भुक्तानी रसिद यस वित्तीय संस्थामा बुझाउनु हुन अनुरोध छ ।

यदि उक्त अवधी भित्र बीमालेख गरी कागजात पेश नभएमा यस कम्पनीबाट उक्त बीमाको प्रस्ताव गरी बीमा गर्ने व्यवस्था मिलाइनेछ र बीमा बापत शुल्कको हकमा कर्जा कारोबारको लागि दुवै पक्षबीच भएको सहमतिपत्र बमोजिम ऋणीको बचत तथा कर्जा खाता खर्च गरी भुक्तानी दिइनेछ । साथै कर्जा सम्झौतामा उल्लेखित शर्त बन्देज बमोजिम हायर पर्चेज कर्जा लिई खरीद गरिएका सवारी साधन र त्यसको कारणबाट उत्पन्न हुने कानूनी वा अन्य कुनै किसिमको दायित्वको सम्पर्ूण्ा जिम्मेवारी सम्बन्धित ऋणीकै हुनेछ । विस्तृत जानकारीको लागि यस वित्तीय संस्थाको मुख्य तथा शाखा कार्यालयहरुमा सर्म्पर्क राख्नुहुन अनुरोध छ ।


 

 

 

All Right Reserved (2010) Butwal Finance Limited

Powered By :: Lumbini ICT Park

Ever since the government of Nepal adopted the market oriented liberal economics policy for sustainable development, poverty alleviation, regional balance and resolving unemployment problem of the country, the involvement of private sectors in economic activities have increased substantially. The private companies play significant role to the economic progress of the country.
 
space
The service of the organization and the behaviours of the staffs are very friendly.